Back to top

क्षयरोग रोकथाम, निदान र नियन्त्रण सम्बन्धी राष्ट्रिय रणनीतिक योजना

स्वास्थ्य मन्त्रालय

क्षयरोगबाट प्रभावित व्यक्ति तथा समुदायसम्म क्षयरोगको गुणस्तरीय सेवामा सर्वव्यापी पहुँच वृद्धि गर्दै क्षयरोगलाई नियन्त्रण गर्न‘ राज्यको जिम्मेबारी हो।यही जिम्मवारी बहन गर्नका लागि यो राष्ट्रिय रणनीतिक योजना (ल्बतष्यलब िक्तचबतभनष्अ एबिलल्क्ए) तयार गरिएको हो। यस रणनीतिक योजनामा नेपालको संविधानको भावना, विद्यमान स्वास्थ्य नीति तथा रणनीतिहरू, क्षयरोग सम्बन्धी अन्तर्रा्िष्ट्रय प्रतिबद्धताहरू, क्षयरोगका बिरामी तथा प्रभावित समुदायको अधिकारहरूलाई आत्मसात गरिएको छ । यस रणनीतिका ेकार्यान्वयन नेपालको वर्तमान संङ्घीय व्यवस्था अनुसार स्वास्थ्य क्षेत्रको संरचना मातहत केन्द्र प्रान्त र स्थानीय तहमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको संरचना चुस्त बनाई कार्यक्रमको कार्यान्वयन गरी क्षयरोग सेवालाई सर्वव्यापी पहुँचमा पु¥याइनेछ ।