Back to top

स्वास्थ्य सम्बन्धि ऐन र नियमावलीहरू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रस्तावनाः नेपालमा बालकहरुलाई बिफर आउन नदिनका लागि अनिवार्य रुपले खोपाउने व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह सम्मतिले यो ऐन बनाईबक्सेकोछ . संक्षिप्त नाम, विस्तार प्रारम्भ :

() यो ऐनको नामबिफर नियन्त्रण ऐन, २०२०रहेकोछ

() यो ऐन नेपाल सरकारबाट समय समयमा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा तोकिदिएको ठाउहरुमा तोकिएको मितिदेखि लागू हुनेछ

 . परिभाषा विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस ऐनमा,–

() “बालकभन्नाले १२ वर्ष पूरा नभएको व्यक्ति सम्झनु पर्छ () “स्थानीय क्षेत्रभन्नाले नगरपालिका वा गाउविकास समितिको नियन्त्रणमा रहेको क्षेत्रलाई सम्झनु पर्छ () “प्राथमिक खोपभन्नाले बालकको पहिलो सफल खोप सम्झनु पर्छ