Back to top

Policy

क्षयरोग रोकथाम, निदान र नियन्त्रण सम्बन्धी राष्ट्रिय रणनीतिक योजना

स्वास्थ्य मन्त्रालय

क्षयरोगबाट प्रभावित व्यक्ति तथा समुदायसम्म क्षयरोगको गुणस्तरीय सेवामा सर्वव्यापी पहुँच वृद्धि गर्दै क्षयरोगलाई नियन्त्रण गर्न‘ राज्यको जिम्मेबारी हो।यही जिम्मवारी बहन गर्नका लागि यो राष्ट्रिय रणनीतिक योजना (ल्बतष्यलब िक्तचबतभनष्अ एबिलल्क्ए) तयार गरिएको हो। यस रणनीतिक योजनामा नेपालको संविधानको भावना, विद्यमान स्वास्थ्य नीति तथा रणनीतिहरू, क्षयरोग सम्बन्धी अन्तर्रा्िष्ट्रय प्रतिबद्धताहरू, क्षयरोगका बिरामी तथा प्रभावित समुदायको अधिकारहरूलाई आत्मसात गरिएको छ । यस रणनीतिका ेकार्यान्वयन नेपालको वर्तमान संङ्घीय व्यवस्था अनुसार स्वास्थ्य क्षेत्रको संरचना मातहत केन्द्र प्रान्त र स्थानीय तहमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको संरचना चुस्त बनाई कार्यक्रमको कार्यान्वयन गरी क्षयरोग सेवालाई सर्वव्यापी पहुँचमा पु¥याइनेछ ।

Tobacco Control Act

Ministry of Health and Population

This strategy is being developed as Government of Nepal, Ministry of Health and Population, has given high priority to promotive health services by specifying health education and information as an important area of its activities. The Ministry of Health and Population in its National Health Policy 1991 specifies, "One of the main reasons for the low health standards of the people is the lack of public awareness of health matters. Therefore, health education will be provided in an effective manner from centre to rural areas. For this, political workers, teachers, students, social organizations, women and volunteers will be mobilized extensively up to the ward level".  The Second Long Term Health Plan 1997-2017 (SLTHP) of the Ministry of Health clearly specifies the need for "effective IEC measures" to address public health issues including "the reduction of the prevalence of smoking" in Nepal. 

 

राष्ट्रिय मुख स्वास्थ्य नीति २०७०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मुख स्वास्थ्यलाई विश्व स्वास्थ्य संगठनले मुख एवं अनुहारको दुखाई, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिजा सम्वन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुख सम्वन्धी रोगहरुवाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको मुख सम्वन्धी रोगहरुको रोकथाम गर्न सकिने भएता पनि विश्वभरिका धेरै मानिसहरु यस रोगवाट प्रभावित छन् मुख सम्वन्धी रोगहरु विशेषगरी दाँत किराले खाने, गिजा सम्वन्धी रोग, मुखको क्यान्सर विकसित अल्प विकसित सवै देशहरुमा जनस्वास्थ्य समस्याको रुपमा स्थापित भै सकेकोछ

National Immunization Program

Ministry of Health and Population

 

 As per the Nepal's interim constitution 2006, health is considered as a right of the people. The Ministry of Health and Population (MOHP) in its Nepal National Health Sector Programme Implementation Plan (NHSP-II, 2010-2015) has a goal to improve the health and nutritional status of the Nepali population, especially for the poor and socially excluded. In the area of child health, it has a target to reduce under five mortalities to a level of 38 and infant deaths to 32 per 1,000 live births by 2015 with several interventions including: sustaining community based integrated management of childhood illness (CB-IMCI), maintaining immunization coverage above 90% and scaling up community based newborn care.

 

Five Year National Plan of Action to Achieve Optimal Iodine Nutrition in Nepal 2013- 2017, 2012

Government of Nepal

A Five-year National Plan of Action for the Elimination of Iodine Deficiency Disorders (IDD) for the period between July, 1997 and June, 2002 was instrumental in initiating a new wave of IDD elimination efforts in the country. The Plan prioritized Universal Salt Iodization (USI) as the primary intervention to improve iodine status while reducing reliance on iodine supplementation, which had been in place earlier.

राष्ट्रिय स्वास्थ्य नीति

नेपाल सरकार

आम नागरिकको स्वास्थ्य र देशको समग्र विकास बीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरूलाई विकासका प्रमुख सूचकाङ्कहरूको रूपमा लिइन्छ । विगतका दशकमा गरिबी र द्वन्द्वका बावजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ ।  नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकको रूपमा स्थापित गरिसकेको सन्दर्भमा सङ्व्रmामक रोगहरू नियन्त्रणमा प्राप्त उपलब्धिहरूलाई कायम राख्नु,नवजात शिशु तथा मातृ मृत्युदरलाई वाञ्छित तहसम्म घटाउनु, बढ्दै गएको नसर्ने रोगको प्रकोप नियन्त्रण गर्नु र कुनै पनि बेला हुनसक्ने स्वास्थ्य सम्बन्धि विपद् व्यवस्थापन तत्काल गर्नु, जेष्ठ नागरिक, शारीरिक र मानसिक अपाङ्गता भएका, एकल महिला, खास गरी गरिब, सीमान्तकृत र जोखिममा रहेका समुदायलाई  गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो । जनउत्तरदायी एवं कुशल व्यवस्थापनको माध्यमबाट आवश्यक सबै स्रोत र साधनको अधिकतम् परिचालन गरी प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्दै स्वास्थ्य क्षेत्रमा  विद्यमान तथा नयाँ चुनौतीहरूलाई सही ढङ्गले सम्बोधन गरेर नागरिकको स्वास्थ्य प्रवद्र्धन, संरक्षण, सुधार र पुनस्र्थापन गर्न राष्ट्रिय स्वास्थ्य नीति , २०४८ लाई पूर्ण रुपले अद्यावधिक गर्दै राष्ट्रिय स्वास्थ्य नीति, २०७ राष्ट्रिय स्वास्थ्य नीति, २०७ राष्ट्रिय स्वास्थ्य नीति, २०७ राष्ट्रिय स्वास्थ्य नीति, २०७१ ११ १ तयार गरी लागू गरिएको छ । 
 

National Nutrition Policy and Strategy

Human beings need to have adequate nutrition to attain normal physical growth (in children) and for a healthy life. Adequate nutrition is a fundamental right for every human being. If people fail to consume sufficient quality and quantity of nutrients, they will suffer from hunger or malnutrition. Malnutrition takes a variety of forms. The main types of malnutrition seen in Nepal are protein-energy malnutrition, iodine deficiency disorders, iron deficiency anemia and vitamin A deficiency. In particular malnutrition places an enormous burden on children and women. Even mildly or moderately malnourished children and women are more likely to be at high risk of death due to lack of resistance against common infectious diseases. The above types of malnutrition not only affect people’s health but also affect the quality of life and the development of the socio-economic situation in the country.

 

Multi-sector Nutrition Plan 2013 – 2017, 2012

GOVERNMENT OF NEPAL National Planning Commission

Planned development in Nepal began in 1956. From the beginning the main focus of national development policies has been on the development and expansion of basic physical infrastructure and social services. Around 70 per cent of the development budget funded under external aid programmes was invested in these core areas. Development partners have played a key role in helping plan policy and development goals, which tend to follow prevailing global paradigms and practices. Keeping with the global trends, the development paradigm prioritised growth over redistribution. It assumed that growth would subsequently trickle down to transform the lives of the downtrodden.