Marking its 15th anniversary, the report notes that 3,188 business reforms have been carried out since it began monitoring the ease of doing business for domestic small and medium enterprises around the world.
Resources
Disease surveillance is the collection of information for action. By collecting information about cases of the disease and appropriately analyzing the data, one can determine what actions are needed to reduce the number of cases. Decision on resource allocation and on the definition of priorities and objectives, cannot be made without a database in order to identify problems and their pattern of distribution in the population.
नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आर्थिक वर्ष २०७३÷७४ मा सञ्चालन हुने विभिन्न कार्यक्रम, अध्ययन तथा अनुसन्धानलाई बैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्ने उद्देश्य लिई यस निर्देशिका तयार गरिएको हो । यस निर्देशिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट क्षेत्रिय तथा जिल्लास्तरमा सञ्चालन हुने इपिडिमियोलोजी, योजना, सर्भिलेन्स तथा अनुसन्धान, प्राकृतिक प्रकोप व्यवस्थापन, इन्टोमोलोजी, रोग नियन्त्रण, जुनोसिस, हात्तीपाइले रोग निवारण,सम्वन्धि कार्यक्रमहरुलाई व्यवस्थित तथा आर्थिक पारदर्शी रुपमा सञ्चालन गर्न मद्धत पुग्नेछ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालन हुने विभिन्न कार्यक्रम, अध्ययन तथा अनुसन्धानलाई बैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्ने उद्देश्य लिई यस निर्देशिका तयार गरिएको हो ।यस निर्देशिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट क्षेत्रिय तथा जिल्लास्तरमा सञ्चालन हुने इपिडिमियोलोजी, योजना, सर्भिलेन्स तथा अनुसन्धान, प्राकृतिक प्रकोप व्यवस्थापन, इन्टोमोलोजी, रोग नियन्त्रण, जुनोसिस, हात्तीपाइले रोग निवारण,सम्वन्धि कार्यक्रमहरुलाई व्यवस्थित तथा आर्थिक पारदर्शी रुपमा सञ्चालन गर्न मद्धत पुग्नेछ ।
नेपाल ई-हेल्थ रणनीति २०७४ (Nepal e-Health Strategy 2017)
National Strategic Plan (2006–2011) aims to contribute directly to the Millennium Development Goal (Halt and begin to reverse the increasing trend of HIV by 2015) through numbers of key strategies for Prevention; and Treatment Care and Support. Keeping in view of current low coverage and access to services, insufficient focus to treatment care and support as well as inadequate link between prevention and treatment care and support, the NSP (2006 – 2011) is designed in line with Universal Access target of 80% coverage with prevention, treatment, care and support services to Most-at-risk population and People living with HIV and AIDS. The NSP (2006 – 2011) is developed within the broader framework of the National HIV and AIDS Policy and 11-point guiding principles.