A total of 1776 childhood TB cases were notified in 2015/16. The highest number (626) of childhood TB cases was notified in central region and lowest number is notified in far western region. There is a wide variation in the proportion of childhood TB cases between the regions, being highest (11.1 %) in the midwestern region and lowest (3.4%) in the eastern region.
Resources
लट क्वालिटी एसुरेन्स स्याम्पलिङ (एल.क्यू.ए.एस.) विधिको विकास सन् १९२० ताका कारखानाका व्यवस्थापकहरूले गरेका थिए । कुनै पनि कारखानाले सामानहरू निश्चित गुणस्तर या मापदण्ड अनुसार उत्पादन गर्नु पर्दछ । यदि कारखानाका सामानहरू गुणस्तरीय छैनन् र कमसल भएमा उपभोक्ताले ती सामानहरू प्रयोग गर्न छाड्छन् । कारखानाका सामानहरू कमसल हुनु भनेको उपभोक्ता जोखिममा पर्नु हो । यसैगरी कमसल भएका कारणले सामानहरू उपभोक्ताले प्रयोग गर्न छाड्नु भनेको उत्पादन इकाइ जोखिममा पर्नु हो । यसकारण कारखानाका व्यवस्थापकहरूले यी दुवै प्रकारका जोखिमहरूको नियन्त्रण गर्नु पर्दछ|
VCT centers and VCT center personnel are not enough to deal with the problems faced by PLWHA. Referral networks as well as support not only from family but also from the community are also needed. In this respect, VCT can provide the crucial entry point to facilitate referrals. Thus, counselors need to understand their role as a bridge to other services needed by VCT client.
नेपालको पोषण नीतिको उद्देश्य मुख्य रुपले ५ वर्ष मुनिका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रोटिन शक्ति कुपोषण तथा सूक्ष्मपोषकतत्वको कमी हुनबाट जोगाएर उनीहरुको मानसिक तथा शारीरिक बृद्घिका लागि पूर्ण सन्तुलित खाना खान पाउने व्यवस्था गर्न र भविष्यमा स्वस्थकर जीवन विताउन योग्य बनाउनु हो । बहुपक्षीय सहयोग र समन्वयबाट उनीहरुको पोषण स्थितिमा सुधार ल्याई कुपोषणको समस्यालाई घटाउंदै लैजाने नीतिगत उद्देश्य लिइएको छ ।
As conflicts surge around the world, new approaches to prevention can save lives and money - up to US$70 billion per year.
नेपालमा महामारी रोग बिफर उम्मुलन पश्चात् विस्तारित खोप आयोजनको नामबाट बि.स. २०३५ सालमा खोप सेवा प्रारम्भ भएको हो । हाल खोप सेवाले आमा र बच्चाहरूको रोग लाग्ने दर, अशक्तता हुने दर तथा मृत्यूदर घटाउन उल्लेख्य भूमिका खेलेको सर्वविदितै छ । एकातिर हामीले खोप सेवाको विस्तारसँगै यसको गुणस्तरीयता कायम गर्नु चुनौतीपूर्ण कार्य हो भने अर्कोतिर शतप्रतिशत लक्षित बालबालिकाहरूलाई खोप सेवा दिनु पनि त्यतिकै आवश्यकता छ । त्यसरी नै भ्याक्सिन उत्पादन भएदेखि सेवाग्राहीलाई सेवा दिंदासम्म यसका प्राविधिक प्रक्रियाहरू चरणबद्ध रूपमा पूरा गर्र्नु अपरिहार्य हुन आउँदछ ।
खोप सेवा नेपाल सरकारकोे पहिलो प्राथमिकता प्राप्त कार्यक्रम हो । बालबालिकाको मृत्युदर र विरामीदर घटाउनमा खोप सेवाको महत्वपूर्ण योगदान रहेको छ । नेपालमा प्रत्येक बर्ष करीव ६ लाख ६० हजारभन्दा बढी नवशिशुहरु जन्मन्छन् र ती सबै बालबालिकाहरुले पूर्ण खोप प्राप्त गर्नु उनीहरुको नैसर्गिक अधिकार हो । नेपाल सरकारको बहुबर्षीय खोप नीति २०११—१६ अनुसार सन् २०१६ को अन्त्य सम्ममा सबै गाविस तथा जिल्लाहरुमा पूर्ण खोपको कभरेज ९० प्रतिशत भन्दा बढी पुर्याउने लक्ष्य राखिएको छ । यद्यपि जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०११ अनुसार अझै १० प्रतिशत बालबालिकाले आंशिक र ३ प्रतिशत बालबालिकाले कुनैपनि खोप सेवा प्राप्त गरेका छैनन्, जुन हाम्रा लागि चुनौतीको बिषय रहेको छ ।
Since the first case of HIV was detected in 1988, an epidemic of HIV in Nepal rose sharply in the mid1990s and was in peak during mid-2000s. Nepal has transitioned from ‘low-level epidemics’ to ‘concentrated epidemic’ with rapid spread among key population, i.e. Female Sex Workers (FSW), Men having sex with Men and Transgender (MSM/TG), People who Inject Drugs (PWID) (Male and Female), Male Labor Migrants (MLM) and their spouses and Clients of Sex Workers (CSW). The national response to HIV is guided by “National Policy on HIV and STI, 2011” and “Nepal HIV vision 2020” with a vision of ending the AIDS epidemic as a public health threat in Nepal by 2030. The national consolidated SI guideline aims to design an appropriate framework for measuring progress of Nepal HIV Strategic Plan targets and indicators at different levels, i.e. impact, outcome and output level, including definitions of core indicators and specifications for data collection and provide a roadmap for data sources, data collection, analysis and its use for improvement in implementation of the programme.