Back to top

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वि.सं. २०७० (२०१३)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कुष्ठरोग एक प्रकारको सरुवारोग मध्ये कम सर्ने रोग हो, यो रोग माइकोब्याक्टेरियम लेप्रे ९ःथअयदबअतभचष्गm भिउचबभ० नामक सुक्ष्म किटाणुबाट लाग्दछ यो रोग मानिसमा ढिलो गरि लाग्ने बिस्तारै निको हुने भएतापनि यस रोगले मानिस मर्दैन यस रोगले छाला सतहको स्नायूमा असर गर्दछ