जन स्वास्थ्य समस्याको रुपमा रहेको कुष्ठरोगलाई २०६६ माघ ५ तदनुसार सन् २०१० जनवरी १९ गतेका दिन नेपालले राष्ट्रिय स्तरमा निवारण (भ्ष्mिष्लबतष्यल) गरेको घोषणा भई सकेता पनि तराई लगायतका केहि जिल्लाहरुमा अझै पनि कुष्ठरोगको प्रकोप दर (एचभखबबिलअभ) उच्च रहेकोले जिल्ला स्तरमै कुष्ठरोग निवारण (भ्ष्mिष्लबतष्यल) गर्नका लागि अभियान संचालन प्रयोजनार्थ यो निर्देशिका तयार पारिएको छ । यो कार्यक्रम सरकारी, गैह्र सरकारी, निजि क्षेत्र तथा समुदायको संयुक्त सहकार्यमा संचालन हुनेछ ।