Back to top

कुष्ठरोग कार्यक्रम संचालन निर्देशिका–२०७३

स्वास्थ्य मन्त्रालय

कुष्ठरोग निवारणको स्थितीलाई दिगो राख्दै सेवालाई गुणस्तरीय एवं सर्व सुलभ तथा सवैको पहुंच योग्य बनाई यसको समस्यालाई थप न्यूनीकरण गर्नको लागि क्षेत्रीय स्तरबाट संचालन गरिने कार्यक्रम संचालन निर्देशिका निम्नानुसार रहेको छ ।