Back to top

मातृ, शिशू तथा बाल्यकालीन खाद्य तथा सूरक्षा व्यवहार परिवर्तन संचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कृषि तथा खाद्य सुरक्षा आयोजना वहुदाताहरुको सहयोगमा स्थापित ग्लोवल एगृकल्चर एण्ड फुड सेक्युरिटी प्रोग्राम (न्यिदब िब्नचष्अगतिगचभ बलम ँययम क्भअगचष्तथ एचयनबm(न्ब्ँक्ए) को अनुदान सहयोगमा नेपाल सरकारले संचालन गर्दै आएको एक प्राथमिकतामा रहेको आयोजना हो । यो आयोजना सन् २०१३ (आ.व. २०६९÷०७०) देखि सन् २०१८ (आ. व. २०७३÷०७४) सम्म ५ बर्ष संचालनमा रहने छ । नेपालको मध्य पश्चिमाञ्चल तथा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रका खाद्य सुरक्षाको दृष्टिकोणवाट जोखिममा रहेका मध्य पहाडी र उच्च पहाडीका १९ जिल्लाहरुमा यो आयोजना लागु गरिएको छ । नेपाल सरकार अन्तर्गतको कृषि विकास मन्त्रालयले मुल रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगी भूमिकामा संचालन हुने यस आयोजनाको योजना तर्जुमा, कार्यान्वयन र मुल्याकंनको लागि बिश्व बैंक (ध्यचमि द्यबलप) ले सुपरिवेक्षण कर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।