Back to top

Health lifestyles and Environment

कोल्ड चेन तथा भ्याक्सिन व्यवस्थापन कार्यनीति

खोपबाटबचाउन सकिने विभिन्न रोगहरु लाग्ने दरमा कमी ल्याई ती रोगहरुको कारणबाट हुने अपाङ्गता र बाल मृत्यु दर घटाउनु नै राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य रहेको छ । यो कार्यक्रम जनस्वास्थ्य सेवाको क्षेत्रमा सफल एवं प्रभावकारी कार्यक्रमको रुपमा परिचित छ । यो कार्यक्रमले शिशु मृत्यु दर, बालमृत्यु दर र मातृ मृत्यु दर घटाउनमा बिशेष योगदान पु¥याएको छ ।

मातृ, शिशू तथा बाल्यकालीन खाद्य तथा सूरक्षा व्यवहार परिवर्तन संचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कृषि तथा खाद्य सुरक्षा आयोजना वहुदाताहरुको सहयोगमा स्थापित ग्लोवल एगृकल्चर एण्ड फुड सेक्युरिटी प्रोग्राम (न्यिदब िब्नचष्अगतिगचभ बलम ँययम क्भअगचष्तथ एचयनबm(न्ब्ँक्ए) को अनुदान सहयोगमा नेपाल सरकारले संचालन गर्दै आएको एक प्राथमिकतामा रहेको आयोजना हो । यो आयोजना सन् २०१३ (आ.व. २०६९÷०७०) देखि सन् २०१८ (आ. व. २०७३÷०७४) सम्म ५ बर्ष संचालनमा रहने छ । नेपालको मध्य पश्चिमाञ्चल तथा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रका खाद्य सुरक्षाको दृष्टिकोणवाट जोखिममा रहेका मध्य पहाडी र उच्च पहाडीका १९ जिल्लाहरुमा यो आयोजना लागु गरिएको छ । नेपाल सरकार अन्तर्गतको कृषि विकास मन्त्रालयले मुल रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगी भूमिकामा संचालन हुने यस आयोजनाको योजना तर्जुमा, कार्यान्वयन र मुल्याकंनको लागि बिश्व बैंक (ध्यचमि द्यबलप) ले सुपरिवेक्षण कर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।

भिटामिन ए को कमीः रोकथाम र उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

आँखाको देख्ने शक्तिलाई सधै स्वस्थ र तन्दुरुस्त राख्न र शरीरलाई विभिन्न प्रकारका संक्रामक रोगहरूबाट बचाई राख्न भिटामिन ए आवश्यक पर्दछ । यो मानिसको शारीरिक र मानसिक विकासका लागि नभई नहुने तत्व हो । भिटामिन ए को कमीले गर्दा नेपालमा प्रतिदिन एकजना बालबालिका अन्धो हुने गरेको कुरा पत्ता लागेको छ ।

राष्ट्रिय खोप कार्यक्रम दाद’रारुवेला खोप अभियान २०६८०६९

World Health Organization

दाद’रा एउटा अति संक्रामक रोग हो । पाँच वर्ष म’निका बालबालिकाको मृत्य’को गराउने रोगहरु मध्ये दाद’रा एउटा पम्र’ख कारक हो र यसलाई खोपबाट सजिलै बचाउन सकिन्छ । यो रोग विरुको खोपको व्यापक प्रयोग गर्दै यसलाई नियन्त्रण गर्न अवलम्बन गरिएका प्रभावकारी रणनीतिहरुको परिणाम स्वरुप दाद’रा रोगको कारणले हन’े मृत्य’मा उल्लेखनीय कमी आएको क’रा तथ्या˝ले प्रमाणित गरेको छ । यसै सन्दर्भमा सन् २००४२००५ मा र सन् २००८ मा सञ्चालन गरिएको दाद’रा खोप अभियान पछि नेपालमा दाद’राका विरामीहरुको संख्यामा निकै कमी आएको तथ्य प्रष्ट नै छ ।

BREASTFEEDING COUNSELLING A TRAINING COURSE PARTICIPANTS' MANUAL

World Health Organization

Breastfeeding gives children the best start in life. It is estimated that over one million children die each year from diarrhoea, respiratory and other infections because they are not adequately breastfed. Many more children suffer from unnecessary illnesses that they would not have if they were breastfed. Breastfeeding also helps to protect mothers' health.

आयोडिनको कमी र त्यसको नियन्त्रण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

आयोडिन भनेको एक प्रकारको लवण हो । यो माटोमा पाइन्छ । जनावर तथा मानव शरीरको वृद्धि र विकासका लागि आयोडिन नभई हँुदैन । मानिसको शरीरका अत्यन्त संवेदनशील अंगहरू– मस्तिष्क र सम्पूर्ण स्नायु प्रणालीलाई राम्ररी सञ्चालन गर्नका लागि आयोडिनको जरुरत पर्दछ ।