Back to top

Guideline

औषधिजन्य मालसामान खरिद तथा आपूर्ति व्यवस्थापन सहजीकरण पुस्तिका २०७४

स्वास्थ्य मन्त्रालय

आधारभूत स्वास्थ्य सेवा व्यवस्थापनको क्रममा हुने विभिन्न कार्यहरुमध्ये औषधि तथा स्वास्थ्य उपकरण खरिद, भण्डारण र वितरण महत्वपूर्ण कार्यहरु हुन् । यी कार्यहरुमा संविधानत सङ्घीय संरचना तयार हुनु अगाडिसम्म केन्द्रमा स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाका साथै कार्यक्रमसँग सम्बधित महाशाखा, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र अन्तर्गतका क्षेत्रीय मेडिकल स्टोर साथै जिल्ला स्वास्थ्य, जनस्वास्थ्य कार्यालय र अन्तर्गतका स्वास्थ्य संस्थाहरुले मुख्य भूमिका निर्वाह गर्दै आएका थिए ।

Trainer Manual

World Health Organization

This Trainer Manual is designed to support the implementation of the Prevention of Motherto-Child Transmission of HIV (PMTCT) Generic Training Package (GTP). The Trainer Manual contains the same material found in the Participant Manual, supplemented with specific instructions for the trainer.

Generic Training Manual

Of the 33.2 million people living with HIV worldwide at the end of 2007, 2.5 million were children under the age of 15 years. In 2007 alone, 420,000 children worldwide were newly infected with HIV. The most frequent source of HIV infection in infants and children is transmission from mother-to-child during pregnancy, labour and delivery, or breastfeeding.

राष्ट्रिय खानेपानी गुणस्तर सर्भिलेन्स

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पानी जीवनको मूल आधार हो । मानिसलाई दैनिक करिव .....लिटर पानी आवश्यक पर्दछ । मानव जीवनकालागि पानीको उपलब्धता ,पर्याप्त, सुरक्षित तथा सुलभ हुनु जरुरी छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले २६ जुलाई २०१० मा मानवीय स्वास्थ्य रक्षाको लागि सुरक्षित तथा स्वच्छ खानेपानीलाई मानव अधिकारको रुपमा घोषणा गरेको छ । विगत दुई दशक यता नेपालमा खानेपानीको पहँुचमा उल्लेखनीय सुधार भएको छ । खानेपानी तथा ढल निकास विभागको हालैको प्रतिवेदन अनुसार नेपालमा ८० प्रतिशत जनसंख्यालाई पानी उपलब्ध हुनेगरेको छ । जस मध्ये ५० प्रतिशत जनताले पाइपबाट वितरित पानी उपभोग गर्छन् ,जसको स्रोत ३० प्रतिशत मूलको तथा २० प्रतिशत सतही तथा भूमिगत रहेको छ । बाँकी ३० प्रतिशत हाते पम्पबाट र २० प्रतिशत परम्परागत स्रोत (इनार, कुवा, पँधेरो, खोला आदि० बाट उपभोग गर्छन् । खानेपानी सुक्ष्म जीवाणु बाट प्रदुषित हुने गर्दछ यी स्रोतहरुमध्ये सतही स्रोत सबैभन्दा बढी प्रदूषित हुने सम्भावना रहेको हुन्छ ।

HIV/AIDS-VCT

Ministry of Health

In Nepal, the first case of AIDS was reported in 1988. The national HIV sentinel surveillance system has provided data that indicate there were around 60,018 people living with HIV/AIDS and 2958 AIDS related deaths by 2002. It is estimated that HIV prevalence is around 0.5 percent in the general adult population. Behavioral data shows a high potential for an increased spread of HIV from high-risk groups to the general population.

राष्ट्रिय खोप कार्यक्रम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपालमा महामारी रोग बिफर उम्मुलन पश्चात् विस्तारित खोप आयोजनको नामबाट बि.स. २०३५ सालमा खोप सेवा प्रारम्भ भएको हो । हाल खोप सेवाले आमा र बच्चाहरूको रोग लाग्ने दर, अशक्तता हुने दर तथा मृत्यूदर घटाउन उल्लेख्य भूमिका खेलेको सर्वविदितै छ । एकातिर हामीले खोप सेवाको विस्तारसँगै यसको गुणस्तरीयता कायम गर्नु चुनौतीपूर्ण कार्य हो भने अर्कोतिर शतप्रतिशत लक्षित बालबालिकाहरूलाई खोप सेवा दिनु पनि त्यतिकै आवश्यकता छ । त्यसरी नै भ्याक्सिन उत्पादन भएदेखि सेवाग्राहीलाई सेवा दिंदासम्म यसका प्राविधिक प्रक्रियाहरू चरणबद्ध रूपमा पूरा गर्र्नु अपरिहार्य हुन आउँदछ ।

Voluntary HIV Counselling and Testing

World Health Organization

This programme is designed as a sequel to Part I–Training of VCT counsellors.  It is recommended that graduates of Part I complete at least six months of post-training clinical practice before undertaking Part II of the training.  This training package was prepared on behalf of the World Health Organization (SEARO) by the Albion Street Centre, Sydney, Australia and field tested.
 

Voluntary HIV Counselling and Testing

World Health Organization

The Asia and Pacific region, with around seven million people estimated to be living with HIV/AIDS, ranks second in the world, after sub-Saharan Africa for HIV prevalence. The region is vast and diverse. Countries have varied epidemiological patterns of HIV and AIDS with generalised versus concentrated, versus low level epidemics. Regional trends indicate dramatic increases in infectious diseases such as HIV/AIDS and other sexually transmitted infections (STIs).1 Asia and Pacific currently account for about 20% of new annual HIV infections globally. Transmission routes vary country by country, with unprotected commercial sex, heterosexual sex, homosexual and bisexual sex, and sharing of injecting equipment among injecting drug use all playing a greater or lesser part.